Connect IPS
IME Life

दोस्रोपटक एक लाख नाघ्यो सुनको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ माथि उक्लिएको छ। आईतबार र सोमबार लगातार घटेको सुनको भाउ मंगलबार २ हजार २ सय रुपैयाँले बढेर एक लाख रुपैयाँ माथि पुगेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै, तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।यसैगरी चाँदी तोलाको १ हजार ३ सय ८० रूपैयाँ भएको छ। यसअघि पनि सुनको मूल्य १ लाख नाघेर पुन : घटेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS