Connect IPS
IME Life

नयाँ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कति गरे व्यापार, सूची सहित ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ । संचालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छन् । १० नयाँ जीवन बीमा कम्पनी मध्ये आर्थिक वर्ष ७६/७७मा दुई बीमा कम्पनीले बाहेक सबैले १ अर्ब माथि खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

१० नयाँ जीवन बीमा कम्पनी मध्ये युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७मा ४ अर्ब ५० करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने दोश्रोमा सिटिजन लाइफले १ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । पहिलो र दोश्रो कम्पनी बीच निकै ठूलो दुरी रहेको छ । त्यस्तै तेश्रोमा ज्योति लाइफले १ अर्ब ७८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

सबै भन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सानिमा लाईफ इन्स्योरेन्स रहेको छ । सानिमा लाईफ इन्स्योरेन्सले ८३ करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाईफ इन्स्योरेन्सले ८६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

१० नयाँ जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७६/७७ मा १६ अर्ब ४५ करोड खुद बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS