काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १ सय २० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ भने खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५६ रुपैयाँ ४५ पैसा र खरिददर १ सय ५७ रुपैयाँ २३ पैसा रहेको छ ।