Connect IPS
IME Life

तीन दिनभित्र धितोपत्र सम्बद्ध सबै कर्मचारीको कोरोना बीमा गराउन धितोपत्र बोर्डको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज सबै स्टक ब्रोकर कम्पनी तथा रेटिङ एजेन्सीहरुलाई निर्देशन जारी गर्दै तीन दिनभित्र सबै कर्मचारीहरुको कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले सबै स्टक ब्रोक कम्पनीलाई आफ्ना कर्मचारीहरुको कम्पनीकै खर्चमा कोरोना बीमाद्वारा सुरक्षण गर्न भनेको छ ।

त्यस्तै रेटिङ एजेन्सी तथा धितोपत्र व्यवसायीहरुलाई आफ्ना कर्मचारीहरुको कोरोना बीमा तीन दिन गराई सो को जानकारी नेपाल धितोपत्र बोर्डमा जानकारी गराउन भनिएको छ ।

Prabhu
Crest

बोर्डले कम्पनीहरुलाई दिएको निर्देशनमा कुनै कर्मचारीहरु आईलेशन वा क्वारेन्टाईनमा बस्नु परेमा त्यसरी बसे बापतको तलव कट्टा नहुने गरी बिदा उपलब्ध गराउन समेत भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS