IME Life New
GBIME

ज्योति लाइफले पायो यूआरएसबाट आईएसओ प्रमाणपत्र

SPIL
Global College
Nepal Life

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले युनाईटेड रष्जिट्रार अफ सिस्टम (यूआरएस)बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । आईएसओले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी ज्योति लाइफ इन्स्योरेन्सलाई मान्यता प्रदान गरेको हो ।

उक्त मापन कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो ।

Crest

ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त गरेको थियो । ज्योति लाईफले आफ्नो स्थापना काल देखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS