Connect IPS
IME Life

१७ अंकले घट्यो नेप्से, सवा अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज कारोबार भएका शेयरको औषत मूल्य घटेको छ । नेप्से परिसूचक १७.३३ अंकले घटेर १३९१.४६ कायम भएको छ । साताको पहिलो दिन नेप्सेमा सवा अर्ब अर्थात एक अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

आइतबार व्यापार बाहेका सबै क्षेत्र रातो भएको छ । बैंक १.६१ प्रतिशत, जीवन बीमा क्षेत्र ०.९ प्रतिशत, निर्जिवन बीमामा ०.७४ प्रतिशतले गिरावट आएको छ भने उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै २ प्रतिशतले मूल्य तल झरेको छ ।

Prabhu
Crest

शेयर सूचांक दोहोरो अंकले तल झरे पनि साधना लघुवित्त, छाङ्दी हाईड्रोपावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बृद्धि भएको छ । साधना लघुवित्तको मूल्यमा आज पनि सर्किट लागेको छ ।

उता, अजोड इन्स्योरेन्सको शेयर मूल्य आज पनि घटेको छ । अघिल्लो साता लगातार बढेको शेयर मूल्य बिहिवारपछि आज पनि चार रुपैयाँले शेयर मूल्य घटेको हो । साउनको अन्तिम दिन आँखुखोला हाईड्रोपावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट प्रमोटर शेयरको मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS