Connect IPS
IME Life

नेरुडे लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ अषाढ मसान्त सम्म जम्मा रहेको रकम सहयोग गरेको हो ।

Prabhu
Crest

नेरुडेले यस अघि २०७६ चैत्र २६ गते उक्त कोषमा ५ लाख रुपैयाँ र लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय तह (वडा÷नगरलाई) लाई राहत वितरणको लागी दश हजारका दरले सहयोग गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS