Connect IPS
IME Life

प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा, एक दिन बिराएर मात्रै खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौंमा पनि कोरोना भाइरसले घेर्न थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् ।

यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न थालेको छ । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका शाखा कार्यालयहरु आलोपालो प्रणालीबाट जोर बिजोर गरेर सञ्चालन हुने सूचना टाँस गरिएको छ ।

Prabhu
Crest

काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँस गरेर आलोापालो प्रणाली अनुसार जोर बिजोर गरेर सञ्चालन गरेका हुन् । कुनै शाखाले जोर गतेका दिन खोल्ने गरेका छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS