Connect IPS
IME Life

कृषि विकास बैंकको नाफा १७ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको सूचक प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद नाफा १७ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले चार अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

असार मसान्तसम्म बैंकको वितरण योग्य नाफा पनि एक अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको भन्दा ४९ दशमलव ७० प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ११ प्रतिशत र १६ दशमलव ५० प्रतिशतले घटेको छ । बैंकले असार मसान्तसम्म १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब ५ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ३७ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS