Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनका लागि दुई लघुवित्त बीच साउन ३२ गते (आईतबार) सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै दुबै कम्पनीको शेयर कारोबार मर्जर प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि नेप्सेमा शेयर कारोबार रोक्का भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS