Connect IPS
IME Life

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईतबार सुनको मुल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रूपैयाँमा निधारण गरिएको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला ९८ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।त्यस्तै, तेजावी सुन ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदी तोलाको १ हजार ३ सय २५ रूपैयाँमा निधारण भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS