Connect IPS
IME Life

मेट लाइफको खुद बीमाशुल्क आर्जन र नाफा दुबै घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुबै घटेको छ ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ३४ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८४२ वटा दाबी वापत २ अर्ब ५३ करोड रुपैंया भुक्तानी गरेको छ भने ३६२ वटा बीमा दाबी वापतको ७० करोड ११ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १७ करोड ८६ लाख रुपैंया छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS