Connect IPS
IME Life

हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी हेल्लो पैसा र जि.एम.इ रेमिट प्रा.लिबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

उक्त सम्झौतामाजि.एम.इ. रेमिटप्रा.लिको तर्फबाट प्रबन्धनिर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक अहेमेद शाजिमखमिसाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

जि.एम.इ रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लोपैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलै सँग नेपालमारहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जि.एम.इ. रेमिट सँग आबद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS