Connect IPS
IME Life

नेपाल लाइफको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १९ दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैंयाबाट बढेर ५३ करोड ३ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा ७१ लाख रुपैंयाले बढेको देखिएको हो । कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थप हुने देखिन्छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ४० हजार २४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैंया भुक्तानी गरेको छ भनेएक अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोडरुपैंया रहेको भने जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैंया छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS