Connect IPS
IME Life

कोरोना रोकथाम तथा उपचार कोषमा एनएमबि लघुवित्तको साढे १३ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

कास्की । एनएमबि लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तेह्र लाख बैसट्टी हजार साठी रुपैया सहयोग गरेको छ ।

संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय भएको थियो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS