Connect IPS
IME Life

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब माथिको कारोबार हुँदा, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से १६ दशमलव ५३ अंकले घटेर १४०८ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको ३३ लाख ४४ हजार १ सय ११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

टेड्रिङ बाहेक अन्य क्षेत्रको उपसूचकमा राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल लाइफको शेयरको ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

दिव्यश्वरी हाइड्रोपावरका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ६८ प्रतिशतका दरले गुमाएको छ भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ४ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS