IME Life
GBIME

दुई बीमा कम्पनीका दुई जनामा कोरोना संक्रमण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । देशैभरि कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालका दुई बीमा कम्पनीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित एक जना पुरुष कर्मचारी र अर्का एक जना सञ्चालक हुन् । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनी मध्ये दुई बीमा कम्पनीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

एक निर्जिवन बीमा कम्पनीका सञ्चालक र अर्को एक बीमा कम्पनीको पुरुष कर्मचारीमा कोरोना भाइरसको संक्रमण रहेको छ । दुवै जनाको स्वास्थ्य राम्रो छ । हालसम्म कोरोना भाइरसले लक्षण नदेखाएको जनाइएको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS