काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको मूल्य १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १ सय २० रुपैयाँ ४ पैसा र एक यूरोपियन युरोको बिक्रिदर १ सय ४० रुपैयाँ ६२ पैसा र खरिददर १ सय ४१ रुपैयाँँ ३३ पैसा रहेको छ ।
त्यस्तै, एक स्वीस फ्रान्सको बिक्रिदर १ सय ३० रुपैयाँ ७९ पैसा र खरिददर १ सय ३१ रुपैयाँँ ३५ पैसा रहेको छ ।