Connect IPS
IME Life

पुरानो लाभांश लिन लुम्बिनी विकास बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साबिक विरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीले विभिन्न आर्थिक वर्षमा घोषणा गरेको लाभांश लिन बाँकि रहेका शेयरधनीलाई रकम लिन आउन आग्रह गरेको हो ।

हालसम्म पनि लाभांश लिन नआएका शेयरधनीले सूचना जारी गरेको ३० दिन भित्र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालयमा डिल्लीबजारमा आई लाभांश बुझ्न आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त समयभित्र नआएमा प्रचलित कानून बमोजिम उल्लेखित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS