Connect IPS
IME Life

डलरको मूल्य बृद्धि, चिनियाँ युआनको मूल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको तोकेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको मूल्यमा बृद्धि भएको छ भने चिनियाँ युआनको मूल्यमा गिरावट आएको छ ।

बुधबारको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद मूल्य प्रतिडलर ११९.५४ रुपैयाँ तोकिएको छ हिजो ११९.३४ रुपैयाँ रहेकोमा आज २० पैसा बृद्धि भएको हो । उता, चिनियाँ युआनको मूल्य भने केही घटेको छ । मंगलबार चिनियाँ युआनको खरिद मूल्य प्रति युआन १७.१८ रुपैयाँ रहेकोमा बुधबार केही घटेर १७.१४ रुपैयाँ निर्धारण गरिएको छ ।

Prabhu
Crest

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar) 1 119.34 119.94
eur (European Euro) 1 140.72 141.43
gbp (UK Pound Sterling) 1 156.40 157.18
chf (Swiss Franc) 1 130.84 131.50
aud (Australian Dollar) 1 85.70 86.13
cad (Canadian Dollar) 1 89.81 90.26
sgd (Singapore Dollar) 1 87.03 87.47
jpy (Japanese Yen) 10 11.25 11.30
cny (Chinese Yuan) 1 17.18 17.27
sar (Saudi Arabian Riyal) 1 31.82 31.98
qar (Qatari Riyal) 1 32.78 32.94
thb (Thai Baht) 1 3.84 3.86
aed (UAE Dirham) 1 32.49 32.65
myr (Malaysian Ringgit) 1 28.47 28.61
krw (South Korean Won) 100 10.09 10.14
sek (Swedish Kroner) 1 13.69 13.76
dkk (Danish Kroner) 1 18.89 18.99
hkd (Hong Kong Dollar) 1 15.40 15.48
kwd (Kuwaity Dinar) 1 390.26 392.22
bhd (Bahrain Dinar) 1 316.55 318.14

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS