GBIME
IME Life

नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको स्कीम सार्वजनिक गरेको छ । कम्पनीले साउन २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत साउन २८ गतेदेखि असोज मसान्तसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

SKYWELL
Crest

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये तीन बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत र ३ बर्ष भन्दा माथि व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS