Connect IPS
IME Life

पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी

SPIL
NIC ASIA new
Sanima Reliance

कामठाडौं । काठमाडौंको पुतलीसडकमा रहेको स्टाण्डर्र्ड स्टडी प्रा.लि नामको कन्सल्टेन्सीमा आगोलागी भएको छ । पुतलीसडक शेयर मार्केट्सबाट उत्तरतर्फ रहेको गणगौर मिठाई पसल रहेको भवनको माथिल्लो तल्लामा आगो लागेको स्थानीय प्रत्यक्षदर्शी दीपक खड्काले जानकारी दिए ।

आगोलागीबाट सामान्य क्षति भएको छ । जुद्ध बारुण यन्त्रले आगोलागी नियन्त्रणमा आइसकेको जनाएको छ । आगोलागीबाट कन्सल्टेन्सीका फर्चिनर लगायतका भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । आज अपरान्ह २ः३५ बजे एक्कासी आगो लागेको थियो । जुद्धबारुण यन्त्र, बसन्तपुर दमकलका सहायक कमाण्डर नरेश राज कुँवरले ३ः१५ मा आगो नियन्त्रणमा लिएर फर्केको बताए ।

Prabhu
Crest

घटनामा भएको क्षति विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा बीमा दावी पर्ने–नपर्ने खुलेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS