Connect IPS
IME Life

ललितपुरको भैसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको ललितपुरस्थित भैसेपाटीमा रहेको मेडसिटी अस्पतालमा एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।
कीर्तिपुरका एक ६४ बर्षिय कोरोना संक्रमण पुष्टि भइसकेको पुरुषको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।

सो सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गरिसकेको जनाइएको छ । ति पुरुषमा कोरोना भाइरस पुष्टि हुनुअघि उच्च रक्तचाप तथा मधुमेह रोगको उपचार गराउँदै आएको खुलेको छ ।

Prabhu
Crest

उता, बीरगन्जमा पनि आजै थप एक जना व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । एक ४५ बर्षिय महिलालाई स्वास प्रश्वासमा समस्या देखिए अस्पताल पुर्याइएको थियो । उनको हिजै मृत्यु भएको हो । नारायणी कोरोना विशेष अस्पताल गण्डकमा स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बीरगन्जमा हालसम्म १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

उच्च रक्तचाप र मधुमेहका रोगीहरुलाई कोरोना भाइरसको संक्रमण भएमा उच्च जोखिम हुने गरेको विश्वव्यापी रुपमा देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS