Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नाफा १२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्मममा ३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। लघुवित्तले गत बर्षको सोहि अवधिमा २ करोड ८५ लाख नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १२ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो ।

गत आर्थिक बर्षको चौथो त्रैमासको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९७ प्रतिशतले बढेको छ । उत्त अवधिमा कम्पनीले १८ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको हो । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ५३ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा  कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमासाम शून्य दशमलव ५१ प्रतिशत रहेकोमा गत आवको सोही अवधिमा बढेर १ दशमलव ४४ प्रतिशत पुगेको हो ।

आरम्भ लघुवित्त र चौतारी लघुवित्त एकआपसमा मर्ज भई हाल आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव ९८ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS