Connect IPS
IME Life

एनआईबिएल समृद्धि फण्ड १ द्धारा प्रतिफल घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाइधनीलाई १२ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने भएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीलाई १२ प्रतिशतका दरले लाभाांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले बुकक्लोज मिति घोषणा गरिसकेको भने छैन।

Prabhu
Crest

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एक अर्ब आकारमा सञ्चालित सामूहिक लगानी कोष (ण्म्युचुअल फन्ड) एनआईबिएल समृद्धि फण्ड १ ले १२ करोड रुपैयाँ लाभांश बाँड्ने जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS