Connect IPS
IME Life

महालक्ष्मी लाईफको बीमा योजनामा सुविधा नै सुविधा, हरेक वर्ष रकम फिर्ता, पूर्ण जोखिम बहन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गर्दै हरेक वर्ष ५ प्रतिशत बीमाङ्क रकम फिर्ता जनाएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हरेक वर्ष पाँच प्रतिशत बीमाङ्क रकम फिर्ता गरेपनि जोखिम भने पूर्ण रकमको बहन गर्न जनाएको छ ।

महालक्ष्मी लाईफले हालै सार्वजनिक गरेको प्रचार सामग्रीमा बीमा अवधीभित्रैमा निश्चित रकम फिर्ता लिन सकिने, बीमा अवधीभर बीमाङ्क रकमको दोब्बर जोखिम बहन हुन र बीमा योजना मुनाफामा सहभागी हुन पाइने उल्लेख छ ।

Prabhu
Crest

महालक्ष्मी लाईफ आक्रामक व्यवसाय विस्तारमा सक्रिय छ । यसैक्रममा नयाँ योजनाको साथ प्रचार सामग्रीसहित डिजिटल बीमा प्रचारमा महालक्ष्मी लाईफ सक्रिय रुपमा लागि रहेको सो कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS