Connect IPS
IME Life

आलोपालो कर्मचारी बोलाएर बैंक सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन,वर्क फ्रम होममा जोड दिन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुलाई आवश्यक्ता अनुसार समुह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थिती गराई कार्या गराउन निर्देशन दिएको छ । कोरोना भाइरस माहामारीको जोखिम बढ्दै गएको र नेपाल सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी तथा सवारी साधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेको काारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

त्यस्तै, नेपाल सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर(बिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई वर्क फ्रम होम व्यवस्था मिलाई कार्य सम्पादन गर्न समेत भनेको छ ।

Prabhu
Crest

प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा संचालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ । त्यस्तै विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS