Connect IPS
IME Life

गरिमा विकास बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ग्यालेक्सी हस्पिटलमा लाग्न उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा गरिमा विकास बैंक र ग्यालेक्सी हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।

संझौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा। हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका कर्मचारि र कर्मचारिका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत छुट प्राप्त गर्नेछन ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS