Connect IPS
IME Life

नेपाल एसबिआईका ग्राहकले सोल्टी क्राउन प्लाजामा विषेश छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच छुट प्रदान गर्ने बारे सम्झौता भएको छ । सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईका बीच सम्पन्न भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS