Connect IPS
IME Life

महुली लघुवित्तको विषेश साधारण सभा भाद्र ९ गते, नवकिरणलाई गाभ्ने प्रस्ताव पारित हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले भदौ ९ गते विषेश साधारण सभा गर्ने भएको छ । हिजो असार २४ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम विषेश साधारण सभाको मिति तय गरेको हो ।

उक्त सभा विहान ११ बजे महुली लघुवित्त वित्तीय संस्था रहेको केन्द्रीय कार्यालयमा हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

सभामा संचालक समितिको तर्फबाट पेश गरिने महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने र मर्जर सम्बन्धी प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने ।

महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने कार्यका लागि सम्पति दायित्व र कारोबार मुल्याङकनको प्रतिवेदनको आधारमा तयार भएको शेयर आदान प्रदान अनुपात उपर छलफल तथा पारित गर्ने ।

महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने गाभ्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र तथा निर्णयहरु अनुमोदन तथा अन्तिम स्वीकृत गर्ने ।

त्यस्तै, गाभ्ने गाभिने सम्बन्धमा थप कार्य गर्नका लागि संचालकलाई अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा रहेका छन् । विषेश साधारण साभामा उपस्थतीका लागि हाजिरी पुस्तीका विहान साढे ९ बजेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि खुला हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS