Connect IPS
IME Life

गुराँस लाइफद्धारा २० लाख ४१ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

सर्लाही । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले जनकपुर अञ्चल सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकामा बसोबास गर्ने बीमित स्व. वेद बहादुर मगरको मृत्यु पछि उनको श्रीमती तुलसा मगरलाई दुई वटा अलग अलग सावाधिक र म्यादी जीवन बीमा गराए वापत जम्माकम्पनीमा ५५ हजार बुझाएका तर बीमा दाबी वापत उनको श्रीमतिलाई २० लाख ४१ हजार तीन सय २८ रुपैयाँको चके हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त रकम लालबन्दी शाखाका शाखा प्रमुख लोक कुमारी काफ्ले र कम्पनीका कर्मचारी, एजेन्सी म्यानेजर सहितका टीमले घरमै गई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

शाखा प्रमुख काफ्लेले जीवन बीमा सम्बन्धी जनचेतना पहिलाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको र यो मात्र नभई आर्थिक विरुद्धको जोखिम भएकाले सबैलाई बीमा आवश्यक रहेको बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS