Connect IPS
IME Life

हिमालयन बैंकको पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । आव ०५०/५१ देखि ०७१/७२ सम्मको लाभांश लिन आग्रह गरेको हो ।

कतिपय शेयरधनीले हालसम्म पनि लाभांश तथा बोनस शेयर लिन नआएको र बैंकलाई उपलब्ध गराएको ठेगानामा लाभांश पूर्जा तथा बोनस शेयर पठाउदा समेत सम्बन्धित व्यक्ति फेला नपरेको र ठेगाना अस्पष्ट भएको कारणले बैंकमा फिर्ता आएको छ ।

Prabhu
Crest

सोही कारण हालसम्म पनि लाभांश पूर्जा र बोनस शेयर प्राप्त नगरेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र लिई हिमालयन क्यापिटलमा यो सूचना जारी गरेको एक महीना भित्र सम्पर्क राखी लाभांश पूर्जा तथा बोनस शेयर बुझी लिन बैंकले अनुरोध गरेको बैंकले जनाएको छ ।

साथै बैंकमा विभिन्न मितिमा चल्ती तथा बचत निक्षेप खाता खोली विगत दस वर्ष वा सो भन्दा बढी समयदेखि ती खाताहरु सञ्चालन नगरेका निक्षेपकर्ताले आफ्नो चल्ती तथा बचत निक्षेप खाता मा रहेको सम्बन्धित शाखामा आवश्यक कागजात हित यथाशिघ्र सम्पर्क गरी आफ्नो खातालाई नियमित गराउन बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS