Connect IPS
IME Life

घरेलु लघुवित्तले कमायो ६ लाख ६७ हजार रुपैयाँ नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६ /७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले गत आर्थिक वर्षमा ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २१ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चुक्ता पूँजी ७ करोड ३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ७ लाख ३४ हजार रुपैयाँ रहेको छ। यस्तै खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ।

Prabhu
Crest

लघुवित्त समता लघुवित्तसँग मर्जरको क्रममा रहेको छ। घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान गर्ने गरि यी दुई कम्पनी मर्जरमा जाने समझदारी पत्रमामा असार १ गते सम्झौता गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS