Connect IPS
IME Life

एटिएम र चेक बिना नै सांग्रिला डेभलपमेन्ट बैंकबाट पैसा निकाल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट अब बिना चेक र एटिएम मार्फत ग्राहकहरुले एक लाख रुपैयाँ सम्म भिक्न पाउने भएका छन् । बैंकले आफनो ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्नका लागि क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्न सक्ने व्यवस्था गरेको हो ।

यस सुविधा मार्फत बैंकका ग्राहकहरुले आफूले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुसार क्युआर कोड स्क्यान गरी निकाल्न सक्ने व्यवस्था गरेको छ । हालको लागि सेवाग्राहीहरुले बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS