IME Life
GBIME

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सका बीचमा छुट सम्झौता भएको छ । कम्फर्ट नेपाल नेपालका लागि जकी ब्राण्डको आधिकारिक बिक्रेता हो ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छविराज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

Crest

सम्झौता पछि कम्फर्ट नेपालका उत्पादन खरिद गर्दा एसबिआई बैंकको भिसा डेविट कार्डबाट हुने भुक्तानीमा सेवाग्राहीले १० प्रतिशत छुट पाउने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS