Connect IPS
IME Life

सञ्चालनमा नआएका बैंक खाताहरु बन्द गर्ने हिमालयन बैंकको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले निष्कृय खाताहरु बन्द गर्ने भएको छ । बैंकले ३ बर्षदेखि कुनैपनि कारोबार नभएको २०० रुपैयाँ भन्दा कम मौज्दात भएका बैंक खाताहरु बन्द गर्न लागेको बताएको छ ।

एक सुचना जारी गर्दै बैंकले त्यस्ता खाताहरु असोज ३० गतेभित्र सकृय गराउन आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ । उक्त मिति भित्र यदि सकृय नगराएमा पूर्व सूचना नदिई उक्त खाताहरु बन्द गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS