Connect IPS
IME Life

सुनको मुल्य १ लाख पुग्न दुई सय बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको मुल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । हिजो सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर ९९ हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा २०५ रुपैयाँले बढेर ९९ हजार ३६५ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

चाँदीको मूल्य आज आइतबार स्थिर रहेको छ । चाँदी आज प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS