Connect IPS
IME Life

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले बोर्डमा डा. उप्रेतीलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमा शंकार प्रसाद र कार्यकारी निर्देशक रमेश पोखरेलले राजिनामा दिएपछि दुवै पद रिक्त थियो । यसअघि सरकारले स्वास्थ्य मन्त्रालयकै कर्मचारी राधिका थपलियालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

Prabhu
Crest

महालेखाले केही अघि सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य बीमा बोर्डमा बीमा शुल्क भन्दा दोब्बर बीमा दावी भुक्तानी गरिएको भन्दै टिप्पणी गरेको छ । उता, संसदमा समेत स्वास्थ्य बीमा बोर्डलाई बीमा समिति मातहतमा ल्याउनुपर्ने आवाज उठिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS