Connect IPS
IME Life

२४ घण्टामा काठमाडौंभित्रका ५१ जनामा कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट नेपालमा हालसम्म २० हजार ७५० जनामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा राजधानी काठमाडौमा मात्रै पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला, बीर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल, स्टार अस्पताल, सशस्त्र प्रहरी अस्पताल र नेपाली सेनाको बीरेन्द्र सैनिक अस्पतालमा गरिएको नमुना परिक्षणको क्रममा सो मात्रामा कोरोना संक्रमितहरु भेटिएका हुन् ।

Prabhu
Crest

पछिल्लो २४ घण्टामा देशैभरिमा ४१८ जनामा कोरोना भाइरस देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म कूल मृतकको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ९८ हजार ९०७ जनाको रियल टाईम पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS