काठमाडौं । सोमबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरको खरिददर १ सय ४० रुपैयाँ ६१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३२ पैसा रहेको छ भने एक युके पाउन्ड स्वीस फ्रान्सको खदिदर १ सय ३० रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ३१ रुपैयाँ ४५ पैसा रहेको छ।