Connect IPS
IME Life

साधना लघुवित्तको आईपिओको शेयर डिम्याटमा  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्तको आईपीओको शेयर डिम्याट खातामा देखिएको छ ।  SDLBSL कोडबाट साधना लघुवित्तको शेयर डिम्याटमा आएको हो ।

लघुवित्तको आइपीओमा ६६ हजार १ सय ५२ जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए । आईपीओ पछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख पुगेको छ । कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS