Connect IPS
IME Life

आरएमडीसी लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा लघुवित्तको नाफा घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तले २८ करोड ५१ लाख ४९ हजार खुद नाफा गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा ४८ करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा लघुवित्तले ४५ करोड ५१ लाख १७ हजार मात्र संचालन नाफा गरेको थियो ।

Prabhu
Crest

लकडाउनको कारण लघुवित्तको खुद ब्याज आम्दानीमा कमी आएको छ । अघिल्लो आर्थिक बर्षमा ४८ करोड ५९ लाख ४७ हजार खुद व्याज आम्दानी गरेको लघुवित्तले चौथौ त्रैमासको अवधिमा ४६ करोड २ लाख ७४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ।
हाल लघुवित्तको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ६९ करोड ९९ लाख ६१ हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS