Connect IPS
IME Life

चौथौ त्रैमासमा साधना लघुवित्तको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासिक वित्तीय सार्वजनिक गरेको छ । लघुवित्तले चौथो त्रैमासमा चार करोड २ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले एक करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा १५१ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आवको असारमसान्तसम्ममा १३ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले चार करोड ६२ लाख ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS