Connect IPS
IME Life

नेपाल एसबीआई बैंकका ग्राहकले चिरायू नेशनल हस्पिटलमा १५% सम्मको छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटमा उपचा गराउँदा १५ प्रतिशतसम्मको छुट मिल्ने भएको छ । एसबीआई बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटको सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS