Connect IPS
IME Life

सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असार मसान्तसम्ममा ८ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । जेठ मसान्तसम्मको तुलनामा असार मसान्तमा नाफा २१६ प्रतिशतले वृद्धि भएको हो ।

जेठ समान्तसम्ममा उक्त योजनाले २ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त योजनाको असार मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० दशमलव ९४ पुगेको छ । जेठ मसान्तसम्ममा यसको मूल्य १० दशमलव २१ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS