Connect IPS
IME Life

मेगा बैंकमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकको धादिङबेसी शाखामा रहेको एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । उक्त शाखामा कार्यरत धादिङबेसी नै घर भएका ४७ वर्षका चालकलाई कोरोना पुष्टि देखिएको जनाएको छ ।

उनी आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न उनी काठमाडौँ स्थिति तिलगंगा अस्पताल पुगेका थिए । अस्पतालले शल्यक्रिया गर्नु अगाडी पीसीआर रिपोर्ट मागेपछि उनको स्वाब परिक्षण गरिएको थियो।

Prabhu
Crest

उनको स्वाब साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा हिजो बुधबार रिपोर्ट पोजेटिभ आएको सोही शाखा कार्यालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS