Connect IPS
IME Life

एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार महिनामा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ७६ पैसाले बढेर ११ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

जेठ महिनामा महिना यस फन्डको न्याभ १० रुपैयाँ ७२ पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ४३ करोड ४६ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा १३ दशमलव ७० प्रतिशतले ले धेरै हो ।जेठमा यस फन्डको सूचीकृत सेयरमा लगानी ३८ करोड २२ लाख ८८ हजार रुपैयाँ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS