Connect IPS
IME Life

सजिलो मर्मतले ल्यायो कोभिड रिलिफ फण्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सजिलो मर्मत (एसएमएस) ले प्राविधिकहरुका लागि कोभिड रिलिफ फण्ड ल्याएको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको अवधिमा भोग्नु परेको कष्टलाई मध्यनजर गर्दै सजिलो मर्मत सेवाले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ ल्याएको जनाएको छ ।

उक्त फण्डमार्फत आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने विश्वास सजिलोले लिएको छ । सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका सजिलो मर्मतले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS