Connect IPS
IME Life

सुनको मुल्य बढ्ने क्रम जारी, तोलाको भाउ ९९ हजार पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्ने क्रम जारी छ । आज बिहीबार प्रति तोलाको भाउ ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी प्रतितोला ९८ हजार ५६० तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बुधबार सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। यसदिन चाँदीको मूल्य भने स्थिर छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS