काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गम्भीर रोगबाट पिडित लघुवित्तमा आवद्ध सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
लघुवित्तको शाखा कार्यालय फलेवास राहालेद्घारा फलेवास नगरपालिका ०५ खानीगांउ अन्र्तगत खौला महिला समाजकी गम्भीर रोगबाट पिडित सदस्यलाई नगद पाँच हजार रुपैयाँ आर्थिक राहत सहयोग प्रदान गरिएको छ । उक्त रकमशाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य कमला श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा आफना सदस्हरुलाई दिँदै आईरहेको छ ।